दिपकलाई भ्याइनभ्याई, चाँडै छैटौ एल्बम

काठमाडौं । प्रथम ‘नेपाली तारा’को उपाधि जितेसँगै गायनमा चर्चामा आएका दिपकले यो वर्षको १२ महिनामध्ये करिब ८ महिना विदेशकै कार्यक्रममा व्यस्त भए । यो वर्ष दिपकले क्यानडा, अमेरिका, ओमन, युकेलगायतका युरोपियन मुलुकमा आफ्नो सांगीतिक प्रस्तुती पस्कन भ्याए । आउँदो वर्ष अर्थात २०७५ साल लाग्नेवित्तिकै पनि उनी युरोप टुरमै व्यस्त हुने भएका छन् । हालैमात्र क्यानडा … Continue reading दिपकलाई भ्याइनभ्याई, चाँडै छैटौ एल्बम